तारुकामा गोरु भिडन्त (फाेटाे फिचर)

देवचन्द्र भट्ट
बुधबार, ०९ माघ २०७५
नुवाकोटको तारुका गाउँ गोरु जुधाइका निम्ति प्रसिद्ध छ। यो डेढ सय वर्ष पुरानो मेला भएको बताइन्छ। तारुकावासी माघे संक्रान्तिलाई दशैँतिहारभन्दा पनि महत्त्वपूर्ण पर्व मान्छन्। स्पेनको ‘बुल फाइट’को झल्को दिने माघे संक्रान्ति गोरु मेला अघिल्लो मंगलबार तारुकामा सम्पन्न भयो। यस वर्ष २२ हल गोरु जुधाइयो।
तारुकाको चन्दनीमा मेला भएको थियो। नुवाकोटका अन्य पाँच स्थानमा पनि गोरुको भिडन्त गराइएको थियो। तारुका पुगेर गोरु जुधाइने मेलाको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गरेका थिए।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७