लागूऔषध मुद्दामा मुछिए श्रद्धा र सारा

writer

सम्पूर्ण

बुधबार, ०७ असोज २०७७


मुम्बई : बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्।

ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि  नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।

तपाईको कमेन्ट