न्युटनको तेस्रो नियम

सम्पूर्ण
बिहिबार, ०८ साउन २०७७
दोस्रो दर्जाकी लुना
यस्तो देशमा बसिएको छ, जहाँ मान्छेको ज्यानभन्दा गाईको ज्यानको मूल्य बेसी छ ।
नेपाली केटो
मान्छे काटे नि अपराध हुन्छ त । कसरी मान्छेको भन्दा बेसी भयो गाईको ज्यान ?
रवि मिश्र
कस्ले भन्छ, रक्सीले हानि मात्रै गर्छ ? एक हत्या अभियुक्तले रक्सी खाएकै कारण ‘न्यायलाभ’ प्राप्त गरेछन् ।
नभ्याश्री
उनले पिएको रक्सी ब्रान्डेड थियो, त्यसैले न्यायलाभ प्राप्त गरे । तर, कोदाको लोकल पिउनेलाई मात्रै कानुन लाग्छ ।
सुधांशु केसी
निष्ठावान् श्रीमान्हरू त पहिल्यैदेखि हुनुहुन्थ्यो, अब दयावान् श्रीमान्हरू देखिन थाल्नुभयो ।
घुम्ने मान्छे
कागती रोपेर सुन्तला फल्दैन । हामीले कसरी न्यायालयमा मान्छे भर्ती गर्दै छौँ ? त्यसैको प्रतिफल हो यो । जबसम्म उच्च र सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रणाली परिवर्तन हुँदैन, तबसम्म हुने यस्तै हो ।
गनी अन्सारी
कानुनको नजरमा होस् कि तपाईंहरूले आदर्श मान्ने कतिपय ‘न्यायमूर्ति’को नजरमा, सबै मानिस कहिल्यै समान भएनन् र सम्भवतः हुने पनि छैनन् । (नोटः म स्वयं गतिलो छैन र देवत्वकरण गरिएकाहरू पनि मलाई गतिला लाग्दैनन् ।)
अनिल !
घटनाहरूलाई ‘आदर्श’को चस्माले हेर्दा पो त पीडा हुने हो नि । ‘पैसा’को चस्माले हेरे सामान्य नै लाग्छ ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७