कोरोना–कालमा फेसन

writer

सम्पूर्ण

शुक्रबार, २६ असार २०७७


१.

२.

३.

४‍.

५‍.

  • १, २ र ३ः चेक मोडल माइकला तोमानोभा विभिन्न पहिरन र मुद्रामा प्रस्तुत हुँदै । फ्रान्सले लकडाउन खुकुलो बनाएसँगै राजधानी पेरिसमा फेसन गतिविधि सुरु भएका छन् । 
  • ४ र ५ः गत हप्ता इन्डोनेसियाको राजधानी जाकार्तामा भएको फेसन सोका दृश्य । कोभिड–१९ बाट प्रभावित कालिगढ र विद्यार्थीलाई सहयोग गर्न सो आयोजना भएको थियो ।

       तस्बिरः एएफपी

तपाईको कमेन्ट

मुख्य समाचार