मनसुनमा खाँदा राम्रो

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


वर्षायाममा स्वस्थ रहन खानपिनमा एकदमै ध्यान दिनुपर्छ । अलिकति लापर्बाही गरिए ब्याक्टेरियाले दुःख दिन सक्छ ।


  • बेसारमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । जसले बर्सातको मौसममा शरीरलाई विभिन्न कीटाणुबाट बचाउन सक्छ । मनतातो पानीमा बेसार मिसाई खाँदा स्वास्थ्यलाई लाभ पुर्‍याउँछ । 
  • महले शरीरको पाचन प्रक्रियालाई ठीक राख्न मद्दत गर्छ । हरेक दिन दुई चम्चा मह खाना शरीर तन्दुरुस्त रहन्छ । साथै, मीठो निद्रा लाग्छ ।
  • लसुनले पनि शरीरलाई लाभ पुर्‍याउँछ । यसले शरीरमा भएका कीटाणुलाई मार्न मद्दत गर्छ । शरीरलाई रोगरहित बनाउन सहयोगी छ, लसुन ।

तपाईको कमेन्ट

मुख्य समाचार