महिनावारीमा पेट दुखेमा

writer

सम्पूर्ण

शनिबार, २० असार २०७७


महिनावारी हुँदा अलि–अलि पेट दुख्नु स्वाभाविक हो । तर, बढी नै  दुख्यो भने दुखाइ हटाउने घरेलु उपाय अपनाउन सकिन्छ ।


  • एउटा भाँडोमा पानी राख्नुपर्छ । त्यसमा जिरा, मह र बेसार मिसाएर केही बेर उमाल्नुपर्छ ।उमाल्दा भाँडोभित्रको झोल पदार्थ गाढा हुँदै गएपछि त्यसलाई कपमा हाल्नुपर्छ र सेलाउन दिनुपर्छ । सेलाएपछि खानुपर्छ ।
  • दिनमा दुई पटक यसो गर्दा महिनावारीमा पेट दुख्न कम हुन्छ । 
  • मह र बेसारमा पाइने तŒवले दुखाइ कम गर्न मद्दत गर्छ ।

तपाईको कमेन्ट

मुख्य समाचार