मिर्गौलालाई फाइदा गर्ने धनियाँ

writer

सम्पूर्ण

शुक्रबार, ०५ असार २०७७


मिर्गौलाले शरीरका विकार फिल्टर गर्ने भएकाले त्यसमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यसैले यसलाई स्वस्थ र सफा राख्नुपर्छ । हरेकको भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ ।


  • एक मुठी धनियाँलाई स–साना टुक्रामा काट्नुपर्छ । काटेको धनियाँलाई राम्रोसँग धुनुपर्छ । एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्नुपर्छ । पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्नुपर्छ । १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडामा छान्नुपर्छ र सेलाउन दिनुपर्छ । यसरी सेलाएको पानी एक ग्लास खानुपर्छ । 
  • दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । मिर्गौलामा जम्मा भएका विकार र फोहोर पिसाबबाट जाने गर्छन् । 
     

तपाईको कमेन्ट

मुख्य समाचार