कस्तो हुनुपर्छ रातिको भोजन ?

writer

सम्पूर्ण

शुक्रबार, ०५ असार २०७७


  • राति सकेसम्म हल्का खानेकुरा खानुपर्छ । किनकि, राति शरीरलाई बढी ऊर्जा चाहिँदैन । 
  • भोजनमा कार्बोहाइड्रेट र बोसोयुक्त खाना कम खानुपर्छ । 
  • रातिको खानामा भात, तारेको–भुटेको खाना, माछामासु, गालेको अचार आदि भरसक खानु हुँदैन ।
  • हरियो सागपात, रोटी, सुप, दाल आदि रातिको खानाका लागि उत्तम मानिन्छन् ।
  • रातिको खाना खाएपछि सीधै ओछ्यानमा गएर पल्टिनु हुँदैन । खाना खाएको तीन घण्टापछि मात्रै सुत्नुपर्छ । 
  • खाना खाएपछि हल्का हिँडडुल गर्नु उपयुक्त हुन्छ । हिँडडुल नगर्ने हो भने हल्का नृत्य गर्नु लाभदायक हुन्छ ।
  • रातिको खानासँग भरसक पानी खानु हुँदैन । खाना खानेबित्तिकै पनि पानी खानु हुँदैन । सकेसम्म खाना खाइसकेको एक घण्टापछि मात्र पानी खानुपर्छ । 
     

तपाईको कमेन्ट

मुख्य समाचार