भूपिनको घतपर्दो कवितांश

writer

सम्पूर्ण

शुक्रबार, ०९ जेठ २०७७


मजाक
‘देख, देख सपना
सपना देख्न पैसा लाग्दैन’
कसैले मेरो गरिबीको मजाक उडायो। 
कुनै दिन थाहा हुनेछ उसलाई 
म सर्वस्व लुटाएर सपना देख्ने मानिस थिएँ। 
 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि