असल अभिभावक हुन यसो गरौं

writer

सम्पूर्ण

बिहिबार, २९ फागुन २०७६


सन्तानलाई राम्रो-नराम्रो कस्तो वातावरणमा हुर्काउने भन्ने कुरा अभिभावकमा भर पर्छ। अभिभावकले यी कुरामा ध्यान दिनुपर्छः 

–बालबालिकालाई रिसाहा हुन र झर्किने स्वभावबाट बचाउन उनीहरूको भावनाको ख्याल गर्नुपर्छ। यसो गर्दा बच्चामा झर्किने स्वाभाव हुँदैन। आमाबाबुले पनि झर्किने, रिसाउने गर्नु हुँदैन।  

–बालबालिकाले ठूला मान्छेबाट नै सिक्छन्। त्यसैले उनीहरूका सामु राम्रो व्यवहार गर्नुपर्छ।

–आमाबाबु र बच्चाबीचको संवादले बच्चालाई नयाँ–नयाँ कुरा सिक्न मद्दत गर्छ। 

–बच्चालाई समस्याबाट भाग्न होइन, समस्यासँग लड्न सिकाउनुपर्छ।

तपाईको कमेन्ट

मुख्य समाचार