कवि केदार शर्माको कविताको घतपर्दो अंश

सम्पूर्ण
शुक्रबार, १३ मङि्सर २०७६
सरकार सरकार जस्तो
प्रतिपक्ष प्रतिपक्ष जस्तो
न्यायालय न्यायालय जस्तो
संसद संसद जस्तो
सेना सेना जस्तो
शिक्षा शिक्षा जस्तो
अस्पताल अस्पताल जस्तो
चुनाव चुनाव जस्तो
कानून कानून जस्तो
प्रमको भाषण प्रमको भाषण जस्तो
र देश देश जस्तो भएका दिन
ट्वीट जस्तो ट्वीट पनि लेखिएला नि हजूर !
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७