एलर्जीबाट बच्न यसो गरौं

सम्पूर्ण
शुक्रबार, १७ साउन २०७६
एलर्जी सामान्य रोग हो। खानेकुरा, घरपालुवा जनावर, मौसम परिवर्तन, सुगन्ध, धुलोमाटो, औषधिलगायत कारणले एलर्जी हुन सक्छ। शरीरको प्रतिरक्षा प्रणालीले कुनै वस्तुलाई स्वीकार गर्न नसक्दा त्यसको प्रतिक्रिया देखिन्छ। जसले गर्दा छाला रातो हुने, नाकमुखबाट पानी बगने, वाकवाकी लाग्ने, वान्ता हुनेदेखि ज्वरो आउनेसम्म हुन सक्छ। यसो हुँदा भोजनमा एलर्जी हटाउन सक्ने खानेकुरा खानुपर्छ।
बेसार
बेसार प्राकृतिक एन्टी–अक्सिडेन्ट हो। यसमा एलर्जी हटाउने तत्त्व पाइन्छन्। जस्तोसुकै एलर्जीबाट बच्न हरेक दिन एक गिलास दूधमा एक चम्चा बेसार हालेर खानुपर्छ।
सखरखण्ड
सखरखण्डमा पोटासियम, भिटामिन बीलगायत तत्त्व पाइन्छन्। यसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउँछ। एलर्जीबाट बचाउँछ।
अदुवा
अदुवामा पनि एन्टी–अक्सिडेन्ट पाइन्छ। जसले एलर्जी हुन दिँदैन। दिनहुँ अदुवा हालेको चिया खाएमा एलर्जी हँुदैन।
स्याउ
स्याउमा पाइने तत्त्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। एलर्जीबाट टाढा राख्छ। त्यसैले दिनहुँ एउटा स्याउ वा एक गिलास स्याउको जुस खानुपर्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
‘हामी सेकेन्ड ह्यान्ड समाजमा बाँचेका छौँ’
शनिबार, २८ पुष २०७५ -
छोरीको कुमारीत्व २७ लाखमा बेच्न खोज्ने आमा
मङ्गलबार, ०३ पुष २०७५ -
संसारमा हुने विचित्र सौन्दर्य प्रतियोगिता, मिस दुधालु गाईदेखि मिस कन्डमसम्म
आइतबार, ०१ पुष २०७५ -
कपाल झरे कसो गर्ने ? यस्तो छ ब्युटी एक्सपर्टको सल्लाह
शुक्रबार, २८ मङि्सर २०७५
छुटाउनु भयो कि
-
लभ गर्ने बिहे नगर्ने
आइतबार, १५ मङि्सर २०७६ -
खाटमा सहवास कि युद्ध ?
शनिबार, २१ मङि्सर २०७६ -
पहिलो यौन अनुभव
बिहिबार, ०५ मङि्सर २०७६ -
ब्युटिसियन भन्छन्,‘मेकअप भव्य कला हो’
बिहिबार, ०५ मङि्सर २०७६