यसरी लगाउने मेहदी

writer

सम्पूर्ण

शनिबार, ०४ साउन २०७६


–बजारमा पाइने मेहदीभन्दा घरमा हुने पातवाला मेहदी राम्रो हुन्छ

–ताजा मेहदीको पातलाई पिसेर लगाउँदा शिरमा शीतलता महसुस हुन्छ । यसले कपालमा नोक्सानी गर्दैन

–कपालमा मेहदी लगाएपछि आधा घण्टाभन्दा बढी राख्नु हुँदैन । 

–हातमा मेहदी लगाउनुअघि तोरीको तेल लगाउनुपर्छ ।

–लोकल र सस्तो मेहदी किन्नु हुन्न । 

–छालालाई असर नपुर्‍याउने राम्रो मेहदी किन्नुपर्छ ।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि