कवि च्यवन घिमिरेको कविताको घतपर्दो अंश

सम्पूर्ण
बिहिबार, २६ असार २०७६
कहिले झुक्किएर
गोबरग्यास र बिजुली गाडी
उद्घाटन गर्छ
कहिले झुक्किएर
प्रकोपमा बधाई दिन्छ
कहिले झुक्किएर
विवादास्पद वक्तव्य निकाल्छ
कहिले झुक्किएर
इन्काउन्टर गर्छ
कहिले झुक्किएर
पत्रकार र कवि पक्राउ गर्छ
हन, यो राज्य हो कि झुक्किने रूख ?
फल जति झुक्किएर झर्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७