कवि च्यवन घिमिरेको कविताको घतपर्दो अंश

writer

सम्पूर्ण

बिहिबार, २६ असार २०७६


कवि च्यवन घिमिरे।

कहिले झुक्किएर 
गोबरग्यास र बिजुली गाडी 
उद्घाटन गर्छ 
कहिले झुक्किएर 
प्रकोपमा बधाई दिन्छ 
कहिले झुक्किएर 
विवादास्पद वक्तव्य निकाल्छ 
कहिले झुक्किएर 
इन्काउन्टर गर्छ 
कहिले झुक्किएर 
पत्रकार र कवि पक्राउ गर्छ 
हन, यो राज्य हो कि झुक्किने रूख ?
फल जति झुक्किएर झर्छ। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि