कवि रमेश सायनको कविताको घतपर्दो अंश

writer

सम्पूर्ण

शनिबार, १४ असार २०७६


कवि रमेश सायन।

म एक निजी कम्पनीको कारिन्दा हुँ 

यो शहरको 
थुप्रै भोक र अभावको ईश्वर हो 
मेरो मालिक ।

...एक दिन म जिन्दगीसँग औधी थाकेँ 
र, भनेँ– मालिक, तपाईंले 
मेरा भोक र अभावहरू टारिदिनुभयो 
धन्य छ तपाईंलाई 
अब मलाई मर्न दिनुस् 
मालिकले भन्यो–
ठीक छ 
आज थुप्रै काम छ 
सप्पै सक र भोलि मर ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि