अस्ट्रेलियामा ‘योर स्टाइल फेसन नाइट’

writer

सम्पूर्ण

बुधबार, १५ जेठ २०७६


फेसन डिजाइनर उत्तम बनेपालीले अस्ट्रेलिया, सिडनीमा ‘योर स्टाइल फेसन नाइट २०१९’ सो गरेका छन् । सोमा रेट्रो, ट्र्याडिसनल, क्याजुअल, लेहँगा र पार्टी वेयर गरी छ वटा सिक्वेन्स रहेका थिए । बनेपालीले तयार पारेका पहिरनमा १९ जना महिला र पुरुष मोडल ¥याम्पमा हिँडेका थिए । ‘मिस नेपाल इन्टरनेसनल २०१७’ नीति शाह सो स्टपर थिइन् ।

   

तपाईको कमेन्ट