‘फेसन फ्रम होम’ सम्पन्न

writer

सम्पूर्ण

बुधबार, १५ जेठ २०७६


काठमाडौँ, दरबारमार्गस्थित होटल याक एन्ड यतिमा ‘फेसन फ्रम होम २०१९’ सो भएको थियो । विशुद्ध नेपाली कच्चा पदार्थबाट तयार पारिएका पहिरनमा मोडलहरू र्या‍म्पमा उत्रिएका थिए । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा सो भएको थियो । 

पाँच सिक्वेन्समा बाँडिएको फेसन सोमा नेपाली पहिरनमा सजिएका मोडल र्या‍म्पमा हिँडेका थिए । ढाका, अल्लो, बाँस, गांँजा, अंगुरा, खादीलगायत कच्चा पदार्थबाट बनेका पहिरन सोमा प्रस्तुत गरिएका थिए । 

तपाईको कमेन्ट