नेपालमा अमेरिकन स्पोट्र्स ब्रान्ड

writer

सम्पूर्ण

बुधबार, ०१ जेठ २०७६


आरपी गु्रपले विश्वप्रसिद्ध अमेरिकन स्पोट्र्स ब्रान्ड च्याम्पियन नेपालमा भित्र्याएको छ। कम्पनीद्वारा महिला, पुरुष र बालबालिकालाई हुने हुडी, स्लिभ, ज्याकेट, आउटर, प्यान्ट, सर्ट, जुत्ता, ब्याजलगायत फेसनेबल तथा स्पोट्र्स वेयर उत्पादन गर्दै आइरहेको छ।

आरपी गु्रपले यसअघि अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाउन सफल फेसन वेयर डामिलानो इटालिया, लुइस फिलिप, इन्डियन टेरेनलगायत ब्रान्ड बिक्री–वितरण गर्दै आएको छ। 
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि