सञ्चिता लुइँटेल, अभिनेत्री

writer

सम्पूर्ण

सोमबार, २१ साउन २०७५


फिल्म ‘अप्सरा’ बाट डेब्यू गरेकी सञ्चिता लुइँटेल प्रतिभाशाली अभिनेत्रीका रूपमा चिनिन्छिन् । उनले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । ‘आमा’, ‘उनको सम्झना’, ‘भाग्यविधाता’, ‘प्रेमयुद्ध’, ‘आशीर्वाद’ आदि उनले अभिनय गरेका फिल्म हुन् । अभिनेता निखिल उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएपछि उनी दुई सन्तानकी आमा बनेकी छिन् । बच्चा हुर्काउन केही वर्ष फिल्म क्षेत्रबाट टाढा बसेकी उनी अहिले पुनः फिल्म, विज्ञापन, म्युजिक भिडियो र फेसन सोहरूमा व्यस्त छिन् ।

तस्बिरः सञ्जय रौनियार 

फोटोसुट संयोजनः जयन सुब्बा मानन्धर 

पहिरनः सन्तोषी श्रेष्ठ, लेडिज डेज बुटिक, केएल टावर, चाबहिल, काठमाडौँ 

मेकअपः रञ्जना सितिखु, लक्ष्मी ब्युटी क्लिनिक एन्ड मेकअप स्टुडियो, लोकन्थली, भक्तपुर 
 

तपाईको कमेन्ट