कवि भूपिनको घतपर्दाे कविता‌ंश

writer

सम्पूर्ण

बिहिबार, २१ चैत २०७५


साइरन बजाउँदै 
एम्बुलेन्स 
दौडिरहेको छ सडकमा । 

मान्छेहरू छिटो, अझ छिटो 
भत्किएको सडक मर्मत गर
र लागि खाली गरिदेऊ
यो सडक 
यही सडकमा 
साइरन बजाउँदै दौडिरहेको छ 
एम्बुलेन्स । 

मेरो बिरामी देश बोकेर 
सडकमा 
एम्बुलेन्स दौडिरहेको छ । 
 

तपाईको कमेन्ट

मुख्य समाचार