साहिरा लामा

काठमाडौँकी स्थायी बासिन्दा साहिरा लामा मोडलिङको दुनियाँमा परिचित नाम हो। सन् २०१८ देखि र्‍याम्प मोडलिङमा सक्रिय उनले दर्जनभन्दा बढी फेसन सोमा ¥याम्प नापिसकेकी छिन्। विश्वप्रसिद्घ मोडलहरूको घरमै नक्कल गरेर मोडलिङ सिकेको बताउने साहिराले ‘यूके रनवे फेसन’लगायत सोमा सहभागिता जनाएकी छिन्। व्यक्तिगत कारणले केही समय मोडलिङको दुनियाँबाट पर रहेको बताउने उनी निकट भविष्यमा यस क्षेत्रमा आबद्घ हुने सोचमा छिन्।