दीपिका प्रसाई

फिल्म ‘ऐश्वर्य’बाट उदाएकी नायिका दीपिका प्रसाईले त्यसयता ‘छक्का पञ्जा ३’ मा अभिनय गरिन् । भर्खरै ‘हेलो जिन्दगी’को सुटिङ सकाएकी उनी चाँडै नै ‘तिमीसँगै हुन मन छ’ मा काम गर्दै छिन् । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी दीपिका स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।