रुक्मिना धमला

बारा, सिमराकी रुक्मिना प्लस टू पास गरेपछि मोडलिङ गर्न काठमाडौं आएकी हुन्। पढाइ र मोडलिङ एकसाथ अगाडि बढाउने चहानामा रहेकी उनी डान्स र एक्टिङ क्लास पनि लिइरहेकी छन्।