बिन्जु पराजुली

झापा दमककी बिन्जु पराजुलीलार्इ मोडलिङ र फोटोग्राफीमा रुचि छ। प्लस टू गरेकी उनी अहिले फोटोग्राफी ट्रेनिङ लिइरहेकी छन्।