सोना तामाङ

सर्लाहीकी साेना तामाङ एयर-होस्टेस तालिम लिइरहेकी छिन्। उनलार्इ मोडलिङमा विशेष रुचि छ। केही म्युजिक भिडियो र फेसन सोमा काम गरिसकेकी आफ्नो कामसँगै मोडलिङलार्इ पनि अघि बढाउने विचार गरेकी छन्।