सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त सिभिल इन्जिनियर हुन्। फिल्म 'अझै पनि' बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेकी उनको पछिल्लो फिल्म 'चंगा चेट' प्रदर्शन भइरहेको छ।