रिया हरिजन

नेपालगञ्जकी रिया हरिजन मोडलिङमा करिअर बनाउन प्रयास गरिरहेकी छन्। प्लस टू पास गरेकी उनी काठमाडौंमै हुर्किएकी हुन्। पढाइसँगै मोडलिङ गर्ने सोच बनाएकी उनले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्।