काठमाडौँकी रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् । व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।
रियासा दाहाल
फोटोग्राफर : कुबेर डंगोल
मेकअप : फेसियल हाउस, काठमाडौँ मल, सुन्धारा, काठमाडौँ
पहिरन : कुसुम श्रेष्ठ, कुसुम क्रिएसन, डिल्लीबजार, काठमाडौँ