काठमाडौँ, कालोपुलकी निभा अधिकारीले भर्खरै मात्र जेभियर्स इन्टरनेसनल स्कुलबाट सोसल वक्र्समा स्नातक सकेकी छिन् । बाल्यकालदेखि नै अभिनयमारुचि राख्ने उनले अहिलेसम्म दर्जनजति विज्ञापन र चार वटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘भविष्यमा राम्रो अभिनेत्री बन्ने सपना छ,’ निभा भन्छिन् ।
निभा अधिकारी
फोटोग्राफर : कुबेर डंगोल
मेकअप : फेसियल हाउस, काठमाडौँ मल, सुन्धारा, काठमाडौँ
पहिरन : कुसुम श्रेष्ठ, कुसुम क्रिएसन, डिल्लीबजार, काठमाडौँ