जति माग्यो त्यति दिएँ, अहिले बुझ्दा नयाँ भनेर ठगेका रहेछन्। संगीतका बिचौलियाबाट पीडित नहुने गायक–गायिका पाउन गाह्रो हुन्छ।’ उनी बिचौलियाहरूले प्रचार गरिदिने नाममा पनि ठगी गर्ने बताउँछिन्। भन्छिन्, ‘उनीहरूले पत्रपत्रिकामा समाचार छपाइदिन्छु भनेर पैसा लिने गर्छन् तर समाचार आउँदैन।’

गाेपाल दाहाल

२७ फागुन २०७४