समय परिवर्तनसँगै नेपाली समाज पनि यौनका मामिलामा बिस्तारै खुल्न थालेको छ। हिजो सामान्य कन्डम भन्नसमेत अप्ठ्यारो मान्ने व्यक्ति नै अहिले कृत्रिम यौन खेलौना किन्न पसलसम्म पुग्न थालेका छन्।

तुलमान गुरुङ

१७ चैत २०७५