‘विगतमा निकै मेहनत गरेर श्रमिक, रोजगारदाता र सरकारबीच धेरै चरणको सघन छलफलपछि नेपालमा श्रम सम्बन्ध सुधार भएको हो,’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ भन्छन्, ‘विश्वभर फैलिएको महामारीका कारण सिर्जित समस्यालाई सबै पक्षले राम्रोसँग बुझेका छन्।

पुष्पराज आचार्य

०२ जेठ २०७७