विपिन मन पर्ने अभिनेता हुन्। उनको अभिनय दमदार लाग्छ। उनले गरेकामध्ये ‘भस्मे डन’ को भूमिका सबैभन्दा बढी मन पर्छ। फिल्म ‘पशुपतिप्रसाद’ हेरेदेखि म उनको फ्यान भएँ।
अंकिता कार्की (२३), भक्तपुर
नेपाली फिल्म त्यति हेर्दिनँ। किनभने, नेपाली फिल्ममा कथा नै भेटिँदैन। नेपालका विभिन्न ठाउँका दृश्य हेर्न पाइने भएकाले कहिलेक...