नेकपा यतिबेला शोकमा छ। पाका नेता भरतमोहन अधिकारीदेखि आशलाग्दा युवा नेता रवीन्द्र अधिकारीसम्मको निधनले नेता–कार्यकर्ता स्तब्ध छन्। अधिकारीको निधनपछि कास्की–२ मा अब ढिलोचाँडो उपचुनाव हुने नै छ। शोकका बेला अहिल्यै त्यस क्षेत्रमा नेकपाको उम्मेदवार को ?

विवरणकुमार

२२ फागुन २०७५