भ्यालेन्टाइन्स डेका लागि भनेर अनावश्यक खर्च गर्न जरुरी छैन। महँगो उपहार दिँदैमा आफ्नो मान्छे खुशी हुन्छ भन्ने हुँदैन। सानै उपहार दिए पनि प्रिजेन्टेबल रूपमा दिँदा राम्रो हुन्छ।

जयन सुब्बा मानन्धर

०१ फागुन २०७५

मुख्य समाचार