लकडाउनको बेला ट्राफिक प्रहरीले कसरी काम गरिराखेको छ ?
लकडाउनको समयमा ट्राफिक प्रहरी उपत्यका र उपत्यकाबाहिर धेरै ठाउँमा खटिएको छ। विषेश गरी, चोक, भीडभाड हुन स...
सञ्चै हुनुहुन्छ, म्याम?
ठीकै छु।
ट्राफिक प्रहरीको जागिर गर्न थालेको कति भयो?
ट्राफिकमा आउनुअघि नेपाल प्रहरीमा थिएँ। १४ वर्ष त्यहाँ काम गरेँ। ट्राफिकतिर आएक...