नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरूले पर्व वा दिन विशेषमा व्रत वा उपवास बस्ने गर्छन् । ‘व्रतका बेला यौन सम्बन्ध राख्नु हुन्छ कि हुँदैन’ भन्ने जिज्ञासा धेरै जोडीमा हुने गर्छ ।
मायो क्लिनिकका अनुसन्धाताहरुले कोभिड–१९ बाट निको भएका व्यक्तिको रक्त प्लाज्मा अरु व्यक्तिलाई निकै फलदायी रहेको जानकारी दिएका छन्, तर प्रामाणिक तहमा पुष्टी...
डा.सुबोधकुमार पोखरेल
म ४० वर्षीय विवाहित पुरुष हुँ । मनमा यौन चाहना हुँदाहुँदै पनि मेरो लिंग उत्तेजित नहुने समस्या छ । जसले गर्दा मेरो यौन जीवन निरस हु...
केही वर्षयता महिनावारी सरसफाइ दिवस भनेको सुनिन्छ । यो भनेको के हो ?
एम, काठमाडौँ
महिनावारीसम्बन्धी भ्रम चिर्न, अन्धविश्वास हटाउन र स्वस्थ महिनावारी व्यवस्था...
कोरोना संक्रमणले विश्वभरि सन्त्रास पैmलाइरहेका बेला जनस्वास्थ्यविज्ञले अबको केही समय मानिसहरूको प्रजनन क्षमता बढ्ने र सन्तान उत्पादनमा वृद्धि हुने आकलन गरेका छन...
कोरोना भाइरस विश्वभरि फैलिएको छ। मृत्यु हुनेको संख्या बढिरहेको छ। नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ। केही संक्रमित निको भएर घर फर्केका छन्। भारतलगायत अन्य म...
धौलागिरी अञ्चल अस्पतालकी नर्सिङ इन्चार्ज शान्ति खड्का पौडेलले २२ वर्ष बिरामीको सेवामा बिताएकी छिन्। यही अनुभवले कोरोना–फोबियालाई जितेर उनी संक्रमित बिरामी...