गाउन त उनले विभिन्न खालकै गीत गाएका छन्, मन खाने गीत चाहिँ आफ्नै मौलिकता बोकेका हाक्पारे, पालाम, मारुनी हुन्। भन्छन्, ‘व्यावसायिकताका लागि बजार अनुसारका गीत पनि गाउनुपर्छ तर मौलिक गीतमा जस्तो सन्तुष्टि अरूमा पाइँदैन।’
केकी अधिकारी, अभिनेत्री
सबैभन्दा पहिला दाजुभाइले दिदीबहिनीको आदर गर्नुपर्छ। आफ्ना दिदीबहिनीको मात्र नभई अरूका छोरीचेलीको पनि सम्मान गर्न सक्नुपर्छ। बाटोमा हि...
काठमाडौँ : राजधानीका बजारमा भाइमसला किन्नेहरूको घुइँचो छ। असन, इन्द्रचोक, मक्खनगल्लीमा ग्राहकको ठेलमठेल छ। खुद्रा मात्र नभई थोकमा काजु, बदाम, किसमिस, ल्वाङ...
कार्तिक कृष्ण अमावास्या (औँसी) को रातमा दीपावली गरी लक्ष्मीपूजा गर्ने परम्परा छ। यद्यपि, औँसी तिथि देवपूजाका लागि उपयुक्त मानिँदैन। यसलाई पितृको सम्झना गर्ने वा...