म मिडियामा काम गर्थें। म्युजिक भिडियोमा पनि काम गर्थें। रामशरण पाठक सरले मेरो म्युजिक भिडियो हेर्नुभएको रहेछ। उहाँलाई म फिल्मका लागि एकदमै मिल्ने पात्र लागेछु। ...
फिल्म ‘यात्रा’बाट मैले फिल्म क्षेत्रमा डेब्यू गरेकी हुँ। मेरो लागि सिनेमा क्षेत्र एकदमै नयाँ थियो। फिल्मको सुटिङ गर्नुअघि एक महिनाको कार्यशाला भयो। ...