पाल्पाका ३६ वर्षीय हेम थापाले रङसँग खेल्दै भित्ताहरू रंगाउन थालेको आठ वर्ष भयो। उपत्यका मात्र होइन, उनले इलाम, ताप्लेजुङ, धनगढी र सुर्खेतलगायत धेरै ठाउँका भित्ता रंगाएका छन्।

सृजना खड्का

२६ बैशाख २०७६