छोटो समयमा हिमश्रृङ्खला, प्राकृतिक छटा तथा रमणीय बस्तीको दृश्यावलोकनसहित पदयात्रा गर्न सकिने माछापुच्छ«े मोडेल टे«क पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको एक  आकर्षक गन्तव्य बन्दै गएको पाइएको छ ।

वासुदेव पौडेल

०४ भदौ २०७७