खेलाडीका लागि वैज्ञानिक प्रद्धतिको प्रशिक्षण शैली अपनाइँदैन । न त खेलाडीको खानपिनमै वैज्ञानिक विधि अपनाएको पाइन्छ । बढी शक्ति खर्च हुने भारोत्तोलन, बक्सिङजस्ता खेलका खेलाडीलाई दिइने खानपिन र कुर्सीमा बसेर खेलिने बुद्धिचालका खेलाडीलाई दिइने खानपिन एउटै हुन्छ ।

दिवाकरलाल अमात्य

०५ असार २०७७

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि?