प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सरकारप्रति कटाक्ष गरेकै दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ। सरकारभन्दा दोब्बर ठूलो आकारको छाया सरकारप्रति प्रधानमन्त्री ओलीको कस्तो टिप्पणी आउला ? यो कौतूहलको विषय बनेको छ।
१० जेठ २०७६