अहिले हामीलाई ‘जुन जोगी आए पनि कानै चिरेको’ अर्थात् जुनसुकै व्यवस्था र व्यक्तिले शासन गरे पनि परिणाम उही र उस्तै भन्ने लाग्न थालेको छ। सात सालदेखिको राजनीतिक संघर्ष र परिवर्तनले लामो चक्रव्यूह पार गरिसक्दा पनि हाम्रो देश विकासको मार्गमा किन अगाडि बढ्न सकेन?

योगी विकासानन्द

११ कार्तिक २०७५

छुटाउनु भयो कि?