सुदूरपश्चिममा सोमबारसम्म ४ हजारभन्दा बढी संक्रमित फेला परेकामा २८ सयभन्दा बढी निको भएर घर फर्किसकेका छन्। भारतबाट आएका नेपाली क्वारेन्टिनमा नबसेर सीधै घर जाँदा समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ।

शिवराज भट्ट/धनगढी

१६ साउन २०७७