१२ वर्षको हुँदा सपरिवार लन्डन पुगेँ। मैले त्यहीँ पढेँ। बीच–बीचमा नेपाल आइरहन्थेँ। सन् २०१६ मा नेपाल आउँदा छुट्टी अलि लामै थियो। पहिलादेखि नै अभिनय सिक्ने रहर थियो।

सम्पूर्ण

१४ माघ २०७६