गाडी चलाउन थालेपछि नेपालको प्रायः सबै ठाउँ पुगिसकेँ। नेपालको ७२ जिल्लामा पुगिसकेँ। हरेक ठाउँको आफ्नै भाषा हुन्छ, रहनसहन हुन्छ। विभिन्न ठाउँ घुम्दा धेरै कुरा जान्न पाइन्छ, सिक्न पाइन्छ।

सम्पूर्ण

१३ पुष २०७६