काठमाडौँ, कालिकास्थानस्थित सर्वनाम थिएटरमा फागुन अन्तिम सातासम्म नाटक ‘सब ठीक छ’ चलिरहेको थियो। विश्वभरि संक्रमण फैलिँदै गएपछि चलिरहेको नाटकमा दर्शकको उपस्थिति न्यून हुन थाल्यो र नाटक निर्माण टोलीले अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्‍यो।

प्रणव आकाश

१२ चैत २०७६